
सदिश इटनी,
धादिङ कार्तिक १८ । वुढिगन्डकी युवा क्लवले आगामी कार्तिक २४ गते दिपावलीको अवसरमा साँस्कृतिक कार्यक्रका बीच अधिवेशन गर्ने भएको छ ।
काठमाडौंको अर्चिड क्याफेमा क्लवका अध्यक्ष राजाराम इटनीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले फलेद्र इटनीको संयोजकत्वमा दिवालीमा विशेष सांस्कृतिक क्लवको अधिदिवेशन गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा क्लवलाई जिवीत र चलायमान सामाजिक काममा उल्यख्य योगदान गर्न क्लवको अधिवेशन गर्न लागिएको अध्यक्ष राजाराम इटनीले बताएका थिए ।
