हेर्नुहोस कुकुरको मायाले यसरी बर्बाद भयो मालिकको जिन्दगी

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

एजेन्सी, असोज २५ । कुुकुरलाई घरको रक्षकको रुपमा मान्ने चलछ । कुुकुर भनेर मात्र हुँदैन् । पशु भएपनि उ आफ्नो जिम्मेवारीप्रति निकै वफादार रहेको हुन्छ ।

कुकुरलाई आफ्नो परिवारको एक सदस्यको रुपमा रहेको हुन्छ । आफ्नो परिवारको सदस्य जतिकै गरेर बसेपछि जसले पनि कुकुरलाई धेरै माया गर्ने गर्छन् । कुकुरले माया देखाउन चाट्ने गर्छ ।

नसोचेको कुरा हुन पुग्छ कहिलेकाही कुकुरले आफ्नो मालिक प्रति देखाएको मायाले अमेरिकाका एक व्यक्तिको हात र खुट्टा दुवै काट्नुपरेको छ । अमेरिकाको विस्कन्सिनका ४८ वर्षिय ग्रेग मोन्टेउफूलाई कुकुरले चाटेपछि भयानक रोगको सिकार बनेका छन् ।

कुकुर र मोटरसाइकलमा रहेको उनको खुसी यतिकैमा टरेको छ उनी आफु जिउदो रहेकोमा खुसी भने छैनन् । उनको खुसी नै कुुकुरको मायाले बर्बाद बनाएको छ ।

जसले गर्दा उनको जिन्दगी नै बर्बाद भएको छ । कुकुरले चाट्ने क्रममा खतनाब ब्याक्टेरिया ग्रेटको शरिरमा प्रवेश गरेको थियो । कुकुरको र्यालबाट सक्रमण भएको किटाणुबाट एकदमै खतनाक ब्याक्टेरियाको प्रवेश भएको थियो । यसले गर्दा रक्तचाप घटेपछि उनको हात खुट्टा काम नगर्ने अवस्थाम पुग्यो । उक्त ब्याक्टेरियाको संक्रमण बढ्न नदिनको लागि उनको हात खुट्टा नै काट्नु परेको हो ।