जरुरी सुचना

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

मिति २०७५ असोज ३ गते
नेपाल फोटो पत्रकार जिल्ला संघ धादिङले यहि असोज ११ गते आयोजना गरेको जिल्ला स्तरीय खुल्ला फोटो प्रतियोगिताको अवसरमा धादिङ जिल्लाको पहिलो फोटो पत्रकारको नाम सार्वजनिक गर्न लागेको जानकारी गराउँदछौं ।

तसर्थ धादिङ जिल्लाको पहिलो फोटो छाप्ने फोटो पत्रकारले पहिलो फोटो अफ्नो फोटो प्रकाशित भएको दावि सहित आवेदन दिनु हुन आग्रह गरिन्छ ।

नियमहरुः
. प्रकाशित भएको फोटो वा प्रकाशित अंकको कटिङ फोटो उपलब्ध गर्नु पर्ने ।
२. पत्रिकाको नाम र प्रकाशित मिति उल्लेख गर्नु पर्ने ।
३. आवेदन दिने अन्तिम मिति सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र
४. आवेदन दिने ठेगाना nfpjdhading@gmail.com

थप जानकारीको लागि ९८५११९११८१ र ९८५११६०६३७