यस्ता छन्, प्रथम दितिय र तृतिय भएका चित्रहरु

Avatar photo
Dhadingpost
भदौ १९, २०७५

धादिङ भाद्र १९ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीको हलमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल युवा रेड्क्रस सर्कल एड्भान्स एकेडेमिको आयोजनामा भएको चित्रकला प्रतियोगितामा धादिङ बोर्डिङ युवा रेड्क्रस सर्कलका अनिल गुरुङ  प्रथम, एड्भान्स एकेडेमी युवा रेड्क्रस सर्कलका रामचन्द्र रोक्का दितिय र न्यू धादिङ बोर्डिङ युवा रेड्क्रस सर्कलका विरेन तामाङ तृतिय भएका थिए ।

रेडक्रस स्थापना दिवसको अवसरमा भएको  नीलकण्ठ नगरपालिका भित्र रहेका विद्यालयमा गठित रेडक्रस सर्कल स्तरीय प्रतियोगितामा १५ वटा विद्यालयका ३० जना विद्यार्थीहरुले भाग दिएका थिए ।

यी हुन् प्रथम दितिय र तृतिय भएका चित्रहरु