रमेश अर्यालको ‘बुझन मलाइ’ गितको भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
भदौ ७, २०७५

काठमाडौं, भदौ ७ । चर्चित गिती रियालिटी शो नेपाल आइडलका धनगढी उम्मेदवार रमेश अर्यालको नयाँ पप गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको शब्द तथा संगित स्वयंम रमेशको नै रहेको छ । हरिस सिन्हाले एनेन्ज गरेको भिडियोमा विजय कार्की र निशाले अभिनय गरेका छन् । नेपाल आइडलमा धनगढी अडिसनबाट रमेश थिएटर राउण्डमा छनौट भएका छन् ।

‘बुझन मलाई’ गितको भिडियो सङ्स नेपालबाट सार्वजनिक गरिएको हो। सार्वजनिक भएको पहिलो दिन नै भिडियो ८ हजार बढीले हेरिसकेका छन् ।