तीज विशेष कार्यक्रम बारे सुचना

Avatar photo
Dhadingpost
भदौ ४, २०७५


राष्ट्रिय लाेक तथा दाेहाेरि गित प्रतिष्ठान जिल्ला कार्य समिति धादिङद्वारा अायाेजित स्रष्ठा सम्मान तथा तीज विशेष कार्यक्रममा धादिङ जिल्लाका सम्पुर्ण कलाकारहरु,गित संगितलाई माया गर्नु हुने, गित संगित प्रेमिहरु सबैलाई उपस्थितकाे लागि हार्दिक अनुराेध गर्दछु।

भाद्र:-९ गते २०७५ शनिबार धादिङबेसि
समय: बिहान ११ बजे देखि

हिमाल घले
अध्यक्ष