काठमाडौ, साउन ३० । कुनै समय फिल्मी क्षेत्रमा अत्याधिका चर्चा कामाएकि नायिका युना उप्रेती पछील्लो आफु गर्ववती भएको खवर खुलेरै गरेकि छन् ।
अझ यस कुराबाट सेलिब्रेटी टाढा हुने कुरै भएन । ‘पर्खिबसेँ’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका युनाको फेरी चर्चा हुन थालेको छ ।
उनी लामो समय देखी फिल्मी दुनियाँबाट हराएकी थिईन् । उनले आफु आमा बन्न लागेको कुरा सामाजिक संजाल बाट सार्वजनिक गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा आफू गर्भवती भएको तस्बिर सार्वजनिक गर्दै आमा बन्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।उनले लेखेकी छन्, ‘मेरा बच्चाले आमा बन्ने अवसर दिएको छ । यो सबैभन्दा ठूलो उपहार हो । सबै चिव परिवर्तन हुन्छ, तर मैले सुन्दरता, माया र शक्ति प्राप्त गरेकी छु ।
युनाले त्यहीँ बस्दै आएका विकास अधिकारीसँग विवाह गरेकी थिइन् । युनाका श्रीमान् विकास अमेरिकामा मेडिकल अफेयर्समा काम गर्छन् । उनी भने ऐकेडेमी बैंकमा पर्सनल बैंकरको रूपमा काम गरिरहेकी छन् ।
