हामी किन कहिल्यै पनि चिन्तामुक्त हुन सक्दैनौं ?

Avatar photo
Dhadingpost
साउन १८, २०७५

जीवनमा थुप्रै समस्याहरू किन जिज्ञासाले भरिएको छ जस्तो लाग्दछ ? हामी किन जीवनको हरेक बिन्दुमा समस्याकै घेरा भित्र हुन्छौं ?

खासमा मानिसको जीवन नै त्यस्तो जीवन पद्धती हो, जहाँ अनेकौं समस्या आएका आएकै हुन्छन् र समाधान गर्ने निहुँमा नै जीवनको अन्तिम घडी आईदिन्छ ।

एउटा खुब चियो गर्ने स्वयंसेवीबारे कल्पना गर्नुहोस्, जसले कुनै आपतकालिन अवस्था देख्यो की पुलिसलाई फोन गर्नेछ । मानौं एउटा नयाँ स्वयंसेवक छ जो अपराध नियन्त्रण गर्न जोडिएको छ । स्वयंसेवकको रुपमा भरखर जोडिएको उसले कुनै पनि खतराको संकेत देख्दा वित्तिकै सूचना दिन्छ, जब उनीहरुले चोरी वा आक्रमणको संकेत पाउँछ ।

तर अब त्यो सबै साम्य छ र त्यहाँ त्यस्ता खतराको कुनैपनि संकेत छैन भने पनि त्यो त्यहि स्थानमा उत्तिकै चनाखो अवस्थामा बसिरहनुको विकल्प हुँदैन । किनकी ऊ त्यसैकामका लागि खटिएको छ । यस्तो अवस्थामा उसले मात्र पहिलेका कुरा सोंचिरहेको हुन्छ कुनै चोरीका वा आक्रमणका घटना भईरहेछन् वा यस्तै कुनै ।

उनीहरुले अपराध घट्यो भनेर कहिल्यै आनन्दले बसेका हुँदैनन्, अर्को अर्थमा भन्ने हो भने उनीहरुले अपराधलाई झन् बढवा दिई रहेका हुन्छन् ।

मानिसहरु एकै किसिमका धेरै परिस्थितिहरुबारे बारम्बार सोचिरहेका हुन्छन्, जुन मानिसको दिमागबाट कहिल्यै टाढा जाँदैनन् । उनीहरु त्यसको परिभाषा कसरी परिवर्तन गर्न सकिन्छ भनेर सोचिरहेका हुन्छन् । यसलाई कुनै–कुनै अवस्थमा अवधारणा क्रीप वा मुभिङ दी गोलपोष्ट पनि भनिन्छ ।

यो अवस्था भनेको निरासाजनक अवस्था हो । यदि तपाईं प्रगति सुधार्दै प्रगति गर्दै हुनुहुन्छ भने कसरी थाहा पाउन सक्नुहुन्छ, जब तपाइँ यसलाई समाधान गर्न यसको पुनः परिभाषित गर्नुहुन्छ भने ?

ती स्केच अनुहार भने अध्ययनकर्ताहरुले डिजाईन गरेका थिए । ती अनुहार धेरै डरलाग्दो देखि कुनै हानी नगर्ने सम्मका रहेका थिए ।नतिजामा उनीहरुले समयको आधारमा त्यसको जवाफ दिन्थे । खासमा उनीहरुले कम समय देखिएको डरलाग्दो चित्र वा स्केच पनि कम हानीकार भएको भनेका थिए ।

यसबाट के भन्न सकियो भने मानिसलाई खतरा लाग्ने कुरा पछिल्लो समय उनीहरुले कत्तिको खतराको सामना गरेका थिए भन्नेमा आधारित रहन्छ ।

खतराबारे निर्णय गर्ने कुरामा मात्र यो निर्भर रहँदैन । अर्को अध्ययनमा उनीहरुले रंगलाई प्रयोग गरे । जहाँ निलो र बैजनी थियो । उनीहरुले हल्का निलो रंगलाई पनि बैजनी भनेर उत्तर दिए । तर जब अनुसन्धान कर्ताले लामो समय रहनेले पुरस्कार पाउने भनेर घोषणा गरे तब फेरि त्यो नतिजामा निरन्तरता रहेन ।

यस्तोमा दैनिक जीवनशैली, खानपान, स्वास्थ्य अवस्था लगायत आफू वरपरको वातावरणले पनि प्रभाव पारेको हुन्छ