भारि मतान्तरले चुनाव जित्छु -धरेल

Avatar photo
Dhadingpost
साउन १२, २०७५

धादिङ साउन १२ । धादिङ ज्यामरुङ- ५ घर भयका तारालाल धरेलले यहि साउन १५ गते हुने गाउँ पर्यटन विकास समितिकाे चुनाव भारि मतान्तरमा जित्ने दावि गरेका छन् ।
धादिङका युवा समाजेवि तथा नेपाल हाईकिङ ट्रेेक का संचालक धरेलले अाफु सग सबैलाई मलाएर लान सक्ने सुत्र भयकाेले अाफुले उम्मेदवारि दियकाे भिटाेफकाे लागि दितिय उपाध्यक्षमा अाफ्नाे जित सुनिस्चत रहेकाे बताए ।
भरिया, गाइड हुँदै पर्यटन व्यवसायि बनेका तारालाल धरेल सबै पर्यटन व्यवसायिहरु सग सम्बन्ध राख्न सक्ने व्यवसायि मध्य पर्दछन् ।
उनले अाफुले जितेमा ५० लाख पर्यटक भित्र्याउने, देशका प्रत्येक वर्डामा १० वटा हाेम स्टे अभियान चलाउने, भिटाेफकाे गरिमा राख्न कुनैपनि कसुर बाकि नराख्ने बतायकन छन् ।