ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा

Avatar photo
Dhadingpost
असार २१, २०७५

काठमाडौं, असार २१। सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले हराएर ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २÷० गोल अन्तरले हराएको हो ।