
धादिङ उद्योग वाणिज्य संघको विधान अनुसार हरेक असार मसान्त भित्रमा सदस्यता नविकरण गर्नुपर्ने व्यवस्था भएको हुँदा संघका सम्पुर्ण सदस्यज्यूहरुले आर्थिक वर्ष २०७५/०७६ को लागि २०७५ साल असार मसान्तभित्रमा सदस्यता नविकरण गर्नुहुन सुचित गरिन्छ ।
थप जानकारी लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
सितलवजार, धादिङवेसी
फोन नं. ०१०–५२०१२०
