विश्वकप हुने रसियाको १२ फुटबल रंगशाला यस्ता छन्

Avatar photo
Dhadingpost
जेष्ठ २५, २०७५

धादिङ जेष्ठ २५ । विश्वकप आउन केही दिन मात्र बाँकी छ ।

विश्वकपको रौनक नेपालमा पनि देखिन थालेको छ। कसले जित्ने हो भन्ने कौतुहलता त छँदैछ । कस्ले जित्छ भन्ने कौतुहलताको साथमा आज हामी रसियामा हुने उक्त विश्वकप फुटबल कुन कुन स्टुडियममा हुँदै छन् भन्ने जिज्ञासा मेट्न गहि रहेका छौं ।

आगामी जुन १४ बाट विश्वकप फुटबल सुरु हुने भएको छ। यस वर्षको विश्वकप एसियाली देश रुसमा जुन १४ बाट जुलाई १५ सम्म सञ्चालन हुनेछ।
ती १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम खर्च भएको रुसले जनाएको छ ।

यी हुन् रसियाको १२ वटा फुटबल स्टुडियम जहाँ विश्वकप खेल हुन्छ ।