
एजेन्सी, जेठ २३ । नेदरल्याण्डका प्रधानमन्त्री मार्कले डच संसदमा आफूले पोखाएको कफी आफै सफा गरेर भाइरल भएका हुन् ।
सरसफाइ गर्ने कर्मचारीको हातमा राखिएको मप लिएर उनले आफूले पोखाएको कफी आफैंले सफा गरेका हुन् । उनले सफा गरिरहँदा त्यहाँका अन्य कर्मचारीले ताली बजाएर उनलाई सम्मान गरे ।
