हार्दिक बधाई

Avatar photo
Dhadingpost
साउन २९, २०७४

नेकपा माओवादी केन्द्र गंगाजमुना ५ उपत्यका संघिय जनसम्पर्क मन्चको प्रथम भेलाबाट निर्वाचित अर्जुन सिंखडा अध्यक्ष, उपाध्यक्ष भरत कार्की, उपाध्यक्ष रामकुमार अधिकारी, उपाध्यक्ष मइतराम गुरुङ, सचिव सञ्जु भट्टराई, कोषाध्यक्ष गोपाल थापा, सह सचिव सुकदेव नेपाल, सदस्यहरु कुमार अधिकारी, सिता अधिकारी, राजन थापा, राजु बिश्वकर्मा, सावित्री थापामगर, मानव गुरुङ, हिमाल सुन्दास, रमेश गुरुङ, विराट गुरुङ, बिरबहादुर गुरुङ सबैलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिका परिवार धादिङ ।