हार्दिक निमण्त्रणा

Avatar photo
Dhadingpost
साउन २८, २०७४

प्रस्तुत सम्बन्धमा, यस नीलकण्ठ नगरपालिका ८, साँघुटारमा अवस्थित श्रीकृष्ण मन्दिरमा यहि मिति २०७४ साल साउन ३० गतेको दिन श्रीकृष्ण जन्माष्टमी पर्व भव्य रुपले मनाईने कार्यक्रम तय भएको हुँदा पुजा अर्चना तथा जल प्रसाद ग्रहण गरिदिनु हुन अनुरोध गर्दछौं ।

आयोजक
साँघुटार समाज सुधार समिति
नीलकण्ठ, धादिङ