भकारेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यू २० भन्दा बढी घाइते

Avatar photo
Dhadingpost
जेष्ठ १४, २०७४

धादिङबेसी जेष्ठ १४ । धादिङबेसिबाट टारिबेसी तर्फ जादै गरेको बस ज्यामरुङ भकारेमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ मने २० भन्दा बढी घाइते भएको प्रत्यक्ष दर्सीले बताएका छन् ।

धादिङबेसीबाट यात्रु बोकेर गएको बस गोलाभञ्ज्याङमा पुगेर विग्रियपछि सल्यानटार को बालबिकास बोर्डिङको बस यात्रु लिन गोला भञ्ज्याङ लिन आएको थियो उक्त बोडिङ बस भकारेमा पुगेपछि अन्दाजी १०० मिटर सडकबाट तल खस्न पुगेको प्रत्यक्ष दशीले बताएका छन् ।

अहिले घइतेको उद्य्दार कार्य जारी रहेको छ प्रहरी घटना स्थल पुगिसकेको छैन । एम्बुलेन्स अहिले सम्म पुगेको छैन ।