मिती: २०७३ मंसीर १७ गते
रंगीन पुस्तक प्रकाशन गर्ने वारे वोलपत्र आव्हान
जिल्ला दैवी प्रकोप उद्धार समिती धादिङको निर्णयानुसार जिल्ला विकास समितीको संयोजनमा करिव वढीमा ३ सय पेज स्तरिय कागजमा भुकम्प स्मारिका प्रकाशन गर्नु पर्ने भएकोले ईच्छुक कम्पनीहरुले निम्न अनुसार विवरण खुलाई कम्पनी दर्ता, भ्याट दर्ता, करचुक्ता प्रमाण पत्र सहित २०७३ २०७३ पुस १० गते भित्र दर भाउ पेश गर्न अनुरोध छ । दरभाउ ईमेल र लिखित पत्र दुवै हुनु पर्नेछ ।
तपसिल:
साईज: A4
कभर: ४ पेज रंगीन
भित्री पृष्ठ: सवै रंगीन
कागज: आर्ट पेपर
पृष्ठ संख्या: वढीमा ३००
छपाई: १००० प्रति
ईमेल पठाउने ठैगाना: ddcdhading@gmail.com
Harihar355@gmail.com
मोवाईल: ९८५११७१७७१ र ९८५८०५१०५५