खुल्ला दौड प्रतियोगिता हुने सुचना

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०७३

शिवरात्री पर्वको अवसरमा २०७३ फागुन १३ गते शुक्रवार चक्रदेवी सामुदायिक समाज नलाङ ले धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षण प्रवर्धन र पर्यटन विकास र सहकार्यको लागी युवाहरु भन्ने मुल मर्मकासाथ खुल्ला दौड कार्यक्रम गर्न गहि रहेको हुँदा
यहाँहरु सम्पुर्णमा सहभागिताको लागि हार्दिक निमञ्त्रणा गर्दछौ ।

प्रथम पुरस्कार, दितिय पुरस्कार, तृतिय पुरस्कार एवं सान्त्वोनालाई नगद, प्रमाण पत्र एवं ट्रफि र मेडल आदि पुरस्कारको व्यावस्था ।

दौडमा सहभागि खेलाडीलाई जर्सीको व्यावस्था ।

समयः बिहानः ८ः०० बजे
सम्पर्कः ९८०८१८२०४४ र ९८०८८०८७३६

आयोजकः
चक्रदेवी सामुदायिक समाज, नेपाल,  नलाङ मोडेल एकेडेमी