धादिङका कृष्ण मगर दुई किलो चरेससहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ ७, २०७३

धादिङ भदौ ७

सोह्रखुट्टे प्रहरीले दुई किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ। धादिङका कृष्ण मगरलाई पक्राउ गरिएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। बेच्नका लागि राजधानी ल्याइएको सो चरेस कीर्तिपुरको ट्याङ्लाफाँटबाट बरामद गरिएको हो।