युरोकपमा क्वार्टर फाईनल समिकरण पुरा को कहिले को सँग भिडने (तालिकासहित)

Avatar photo
Dhadingpost
असार १४, २०७३

धादिङ असार १४download (1)

फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
1467125865khel-finalबिहीबार राति हुने पहिलो क्वार्टरफाइनलमा पोर्चुगल र पोल्यान्ड भिड्नेछन् ।

यसैगरी, शुक्रबार राति वेल्सले बेल्जियमसँग खेल्नेछ ।यस्तै, शनिबार राति जर्मनी र इटाली भिड्नेछन् ।

आइतबार राति आयोजक फ्रान्स र आइसल्यान्ड खेल्नेछन् ।सबै खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछन् ।