लैङ्गकि हिम्सा विरुद्ध अभीमुखीकरन कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
बैशाख २७, २०७३

सुमन अधिकारी
धादिङ, धुँवाकोट बैशाख २७ । लैङ्गकि हिम्सा विरुद्ध अभीमुखीकरन कार्यक्रम धुवाकोत्ट ७ भन्ङ्गेरी स्थान मा सम्पन्न भएको छ ।
लैंगिक हिंसा नियन्त्रण जिल्ला सन्जाल धादिङ र जिल्ला प्रहरी कार्यालय धादिङ को आयोजनामा हिंसा नियन्त्रण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महिला माथि हुने घरेलु हिम्सा ,लैंगिक हिंसा चेलीबेटी बेच बिखन बहुविवाहा जस्ता घटना मा न्युनीकरण र दोसीलाई कार्बाही गर्ने कानुनी उपाय जानकारी गराईएको थियो । हिंसा सहेर नबस्न अनुरोध गर्दै अपराधलाई नलुकाउन जिल्ला प्रहरी कार्यालय धादिङ का प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियारले सहजीकरण गराउनु भएको थियो ।

पच्छील्लो समय धुवाकोत्त मा बहुबीवाह को उजुरी परने गरेको धुवाकोट प्रहरी चौकी का हवलदार शेर बहादुर थापा ले जानकारी गराउनु भ्यो ।धुवाकोत का ४० भन्दा बढी महीला हरु को सहभागी ता रहेको थीयो