रुबीभ्याली १ को अध्यक्षमा कांग्रेसका ८ जनाको दावी

Avatar photo
उपेन्द्र जम्कट्टेल
चैत्र २५, २०७८

धादिङ । नेपाली कांग्रेस रुबीभ्याली वडा नम्बर १ को बैठकमा ८ जनाले वडा अध्यक्ष पदको उम्मेदवारको लागि दावी गरेका छन् ।

वडा अध्यक्ष उम्मेदवार दाबी गर्नेमा मान घाले, सिमोन थापा तामाङ, पम्बार तामाङ, बम लामा तामाङ, जस थापा तामाङ, दिनेश घले, याकुब घले र चा रानी घले सपना छन् । उनीहरुको नाम छनोटका लागि पालिका कमिटीमा पठाएको बताईएको छ ।