गजुरीमा ०३५ सालमा खिचिएको १० फोटो

Avatar photo
नारायण सिलवाल
अशोज १७, २०७८

धादिङ असोज १७ । धादिङको गजुरीबजारमा विक्रम सम्ब्त २०३५ सालमा राजा विरेन्द्रविर विक्रम शाहा सहभागी भएको कार्यक्रमको फोटो धादिङपोष्टले प्राप्त गरेको छ ।राष्ट्रिय फोटो पत्रकार समुह नेपालका निवर्तमान अध्यक्ष वरिष्ट फोटो पत्रकार राजेन्द्र चित्रकारले उपलब्ध गराउनु भएको उक्त कार्यक्रमको ४० वटा फोटोहरु मध्य १० फोटाहरु यहाँ पोष्ट गरिएको छ । यहाँ प्रकाशित फोटो अनुमति बिना प्रयोग गर्न पाईने छैन ।