
धादिङ चैत्र २७ । नेपाल पत्रकार महासंघ युरोप शाखाको सचिव पदमा धादिङ नेत्रावती डब्जोङ गाउँपालिकाका मेहन्दो वाईवा निर्वाचित भएका छन् ।
धादिङमा रेडियो लोकतन्त्रबाट आफ्नो पत्रकारिता सुरुगरेका वाईवा शुक्रबार सम्पन्न युरोप शाखाको निर्वाचनमा सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
