धादिङका अधिकारीद्वयले फरक-फरक प्यानलबाट उम्मेदवारी दिने

धादिङ । नेपाली कांग्रेस नीकट नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनकामा धादिङका सरोज अधिकारीले वरिष्ठ उपाध्यक्षमा र मुरारी अधिकारीले बागमती प्रदेशबाट केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सुरुमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका सरोज अधिकारीले संस्थापन पक्षको अनिता विन्दुको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् भने मुरारी अधिकारीले अर्को खेमाबाट बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि … Continue reading धादिङका अधिकारीद्वयले फरक-फरक प्यानलबाट उम्मेदवारी दिने