टुकी नेपालद्वारा ज्यामरुङमा अक्सिजन सहितको सेवा

धादिङ जेष्ठ ५ । सामाजिक सेवामा समर्पित हुँदै आएको टुकी नेपाल समाजले धादिङको ज्यामरुङमा घुम्ती सेवा सुरु गर्ने तयारी गरेको छ । टुकी नेपाल समाजका अध्यक्ष एवम् अभियान्ता कमल सापकोटाका अनुसार कोभिड १९ रोकथाम तथा उपचारका लागि टुकी नेपालले ज्यामरुङका टोल टोलमा घुम्ती सेवा, स्वाब संकलन देखि स्वास्थ्य सुरक्षाका सामाग्री निशुल्क प्रदानका लागि नीलकण्ठ नगरपालिका … Continue reading टुकी नेपालद्वारा ज्यामरुङमा अक्सिजन सहितको सेवा