खनियाबासको शिङगलादेवी माविमा आगजनी लाखौंको क्षेति
धादिङ बैशाख २० । उत्तरी धादिङको खनियाबा गाउँ पालिकामा रहेको श्री शिङगला देवी माध्यामिक विद्यालयमा आईतबार राती अज्ञात समुहले आगजनी गरेको छ । आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालय क्षेति पुगेको छ । पेट्रोल छर्किएर गरिएको उक्त आगलागीबाट पुस्तकालय भवन र पुस्तकालय भित्र रहेको हजारौं पुस्तकहरु र आफिस कोठा भित्र रहेको दुइटा … Continue reading खनियाबासको शिङगलादेवी माविमा आगजनी लाखौंको क्षेति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed