धादिङ रोटरी क्लवको सहयोगमा विद्यालय भवन निमार्ण
धादिङ, बैशाख १९ । रोटरी क्लव अफ धादिङले भवन निर्माणको लागि सहयोग गरेको जनजागृती माध्यामिक विद्यालयको भवन उद्घाटन गरिएको छ । “स्वार्थ भन्दा माथि सेवा” भन्ने मुल आर्दश वोकेको रोटरी क्लव र शिक्षा विकास तथा समन्वय इकाई धादिङको आर्थिक सहयोगमा बनेको जनजागृतीको भवन एक विशेष कार्यक्रको बीच साँसद भूमीप्रसाद त्रिपाठीले उद्घाटन गरेका हुन् । भवन … Continue reading धादिङ रोटरी क्लवको सहयोगमा विद्यालय भवन निमार्ण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed