राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण

धादिङ फागुन ३ । रोटरी क्लब अफ धादिङ धादिङले धादिङका दुई विद्यालयलाई भवन निर्माणका लागि पहिलाे किस्ता वापतकाेे ६-६ लाख रुपैंयाँ हस्तान्तरण गरेकाे छ । नीलकण्ठ नगरपालिका स्थित इजारा आधारभुत विद्यालय र थाँक्रे गाउँपालिका वडा न ६ काे जनजागृृृति माध्यमिक विद्यालयको भवन निर्माणकाे लागि राेटरी क्लब अफ धादिङका अध्यक्ष गाेविन्द बुढाथोकीले पहिलाे किस्ता ६-६ लाखकाे … Continue reading राेटरी क्लव अफ धादिङद्वारा १२ लाखकाे चेक हस्तान्तरण