धादिङबेसी । सधैको शनिबार फिल्म हेर्नेको भिड देखिने धादिङबेसीको फिल्म हलको माहौल आज भिन्दै थियो । सब्भव छ भन्दै युवा सौनक भट्टको प्रबचनले पुरै भरिएको फिल्महलको माहौल आज तातिएको थियो । हलमा प्रहरीका प्रहरी नायब उपरिक्षेक सविन प्रधान, प्रहरी जवान,...
शनिबार, मंसिर १९, २०७२
Dhadingpost