धादिङ चैत्र ५ । धादिङ जिल्लोको उत्तरी भेगमा अवस्थित कटुञ्जे गाविसको चरङ्गेफेदीमा तीर्थ धामको काम सुरु भएको छ । रुवी भ्याली क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न तीर्थ धाम चरङ्गेफेदीमा हो । चरङ्गेफेदीमा रहेको चौतारामा मन्दिर निर्माणको कार्य सुरु भइसकेको र एक...
शुक्रबार, चैत्र ५, २०७२
Dhadingpost