नीलकण्ठ नगरपालिका देशभरी कै उत्कृष्ट घोषणा
धादिङ साउन १२ । धादिङबेसी सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका विभिन्न सूचाङ्कको आधारमा देशभरि कै नगरपालिका मध्ये उत्कृष्ट भएको घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा भएको काम कारबाहीको आधारमा स्थानीय, पर्यटन लगायतका मन्त्रालयका सहसचिव सहित विज्ञटोलीले गरेको मुल्याङ्कनको आधारमा २ सय ९३ नगरपालिका मध्य नीलकण्ठ नगरपालिका उत्कृष्ट भएको हो । नीलकण्ठ नगरपालिकाका … Continue reading नीलकण्ठ नगरपालिका देशभरी कै उत्कृष्ट घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed