बेनीघाट रोराङको नीति तथा कार्यक्रममा यसरी समेटियो खेलकुदलाई

धादिङ असार १० । बेनीघाट गाउँपालिकाले आयोजना गरेको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा खेलकुद तथा मनोरञ्जन शिर्षक दिएर प्राथमिकताका साथ तीन बुँदा समेटीएको छ । गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) द्वारा प्रस्तुत गरिएको उक्त नीति तथा कार्यक्रमको बुँदा नम्बर २१मा “स्वास्थयका लागि खेलकुद, खेलकुदका लागि स्वास्थ्य” भन्ने मुल सन्देशलाई साकार गर्न युवाहरुलाई लक्षित गरी वडा … Continue reading बेनीघाट रोराङको नीति तथा कार्यक्रममा यसरी समेटियो खेलकुदलाई