निरन्तरतामा हैन, आवश्यकतामा बजेट बनाउनु -मन्त्री जम्कट्टेल
धादिङ असार १० । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बजेट विकासको निरन्तरतामा नभै आवश्यकताको आधारमा तय गरिनु पर्ने बताएका छन् । धादिङको बेनिघाट रोराङको ७ औं गाउँसभा उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले स्थानीय तहले बजेट बनाउँदा कनिका छरे जस्तो नगरी परिणाम आउने गरि हैन आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका हुन् । … Continue reading निरन्तरतामा हैन, आवश्यकतामा बजेट बनाउनु -मन्त्री जम्कट्टेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed