नीलकण्ठ नगरपालिका स्व-मुल्याङ्कन पद्धतीमा प्रथम
धादिङ जेष्ठ २४ । धादिङको सदरमुकाम र आसपास फैलिएको नीलकण्ठ नगरपालिका नेपालका ३५ वटा स्थानिय तहमा गरिएको स्व-मुल्याङ्कन पद्धती सर्वेक्षणमा प्रथम भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालयले ७ वटै प्रदेशमा ५-५ वटा स्थानिय तहमा गरेको स्व-मुल्याङ्कन पद्धती सर्वेक्षणमा नीलकण्ठ नगरपालिकाले १०० मा ८७ नम्बर अंक ल्याउँदै प्रथम भएको हो । तीन महिना … Continue reading नीलकण्ठ नगरपालिका स्व-मुल्याङ्कन पद्धतीमा प्रथम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed