नीलकण्ठ नगरपालिका कार्यालयको अत्यन्त जरुरी सुचना

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २५, २०७२

पत्र संख्या – ०७१/०७२/
चलानी नं. – सुचना जारी मिति २०७२-०२-२४
यस नीलकण्ठ नगरपालिका क्षेत्रभित्रका भुकम्प प्रभावित सवै नगरबासी घरधुरीहरुलाई भुकम्प पिडित परिचय पत्र वितरण तथा नगद राहात रकम वितरण गर्न यथाशिघ्र नगरपालिकाको वडा वडामा कर्मचारीहरु खटाइने भएकोले प्रत्येक घरमुलि (श्रीमान वा श्रीमति) ले आफ्नो ३ प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तयार गरी राख्नुहुन सम्वन्धीत सवैमा सुचित गरिन्छ । पुनश्च ः नगद राहात रकम लिनको लागी श्रीमान वा श्रीमति मध्ये एकजना अनिवार्य रुपमा उपस्थित हुनु पर्नेछ ।

(माधवप्रसाद ढकाल)
प्रमुख एवं कार्यकारी अधिकृत