सल्यानटार क्याम्पसलाईआर्थिक सहयोग प्रदान

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ४, २०७२

शिबनारायण गिरी,
सल्यानटार । सल्यानटार गाबिस वडा द्ध मा रहेको सल्यानटार क्याम्पसमा शैक्षिक अन्तरक्रिया तथा सम्मान क्रार्यक्रम सम्पन्न भएको छ ।
सल्यानटार क्याम्पसको आर्थिक भौतिक तथा शैक्षिक स्तरोन्तिको लागि सहयोग गर्न देश तथा बिदेशमा बस्ने भुपु विद्यार्थी आज एक कार्यक्रमको बिच सम्मान गरिएको हो । सल्यानटार क्याम्पसलाई ४८ जना सहयोगिबाट रू. ६ लाख ९७ हजार ९ सय ७२ रुपैयाँ जम्मा भएको छ ।
क्यापसको छात्रवृत्ति अक्षयकोष स्थापना को लागि पृर्व विद्यार्थी नवराज बुर्लाकोटिले आफ्नो बुबाको नामबाट रू १ लाख ११ हजार १ सय ११ रुपयाँ समेत प्रलान गर्नु भएको छ ।
1 copy

2 copy

3 copy

4 copy