बसेरीबाट सचिवले सिफरिस गरेको नाम नक्कली भुकम्पपिडित

Avatar photo
Dhadingpost
सोमवार, अशोज ११, २०७२

धादिङ । उत्तरी धादिङको बसेरी गाविसका युवाहरुले नक्कली भुकम्प पिडितलाई राहात दिन नहुने बताएका छन् ।
दिउँसो २ बजे सिडियो कार्यालय पुग्यौ । सिडियो साव मिटिङमा हुनु हुन्छ उहाँलाई नै भेट्नोस सहायक सिडियोले भने पछि ५ बजे सम्म प्रतिक्ष्यामा बस्यौ तर सिडियोलाई भेट्न सके नौ भोलि १० बजे गएर सिडियोलाई छानविनको निवेदन दिन्छौ चन्द्रकिरण न्यौपानेले धादिङपोष्टलाई बताउनु भयो ।
गाविस सचिवले बसेरी वर्डा नं. ९ बाट मात्र १७ जना पूर्ण क्षेति भएको भुकम्पिडितहरुलाई राहत दिन सचिवले सिफारीस गरेको विरोध गर्दै ति १७ जना नै नक्कली भएको दावी गर्दै सिडियो घिमिरेको ध्यानाकर्षण गराउन लागिएको न्यौपानेले बताउनु भयो ।
baseriउनीहरुले आफनो वार्डमा मात्र १७ जना नक्कली भुकम्प पिडितलाई थप राहातको लागि सिपारिस गरिए पछि बसेरीका अन्य वार्डमा समेत छानविन गर्न घिमिरेलाई गनुरोध गर्छौ ।
विनोद न्यौपाने, सावित्री यौपाने, भुमादेवि न्यौपाने, गोमा न्योपाने, गौतम न्यौपाने, लिलादेवि न्यौपाने, भिष्म कमार न्यौपाने, सुभिन न्यौपाने, गोपाल न्यौपाने, दयाराम न्यौपाने, दयाराम न्यौपाने, पूर्ण ब. पाण्डे, जानुका थापा, लिला कुमारी न्यौपाने, रविन न्यौपाने, शिव प्रसाद न्यौपाने, मुकुन्द न्यौपाने, र खेचरनाथ न्यौपाने रहेका छन् । यी सबै नक्कली भएको चन्द्रकिरण न्यौपानेले बताउनु भयो ।
न्यौपानेको नेतृत्वमा जिल्ला प्रसाशन पुगेको युवाहरुले यी माथिका नाम भएका एउटै वर्डाका हुन् र यी व्यक्तिहरु कसैका छोरा, कसैका छोरी हुन् उनीहरुको परिवारबाट राहात पाई सकेको अब फेरि राहात दिईय दोहारिने उनीहरुले बताए ।
यस अधि नक्कली हरुले जति राआत बुझे पनि अब थपको नाममा नक्कलीले राहात पाउन नहुने उनीहरु माग छ ।
भुकम्पबाट पूर्ण क्षेति भएको र अहिले सम्म राहात नपाएको गाविस सचिवले सिफारिस गरेको सुचिमा बसेरी बसेरीबाट २ सय ४८ रहेका छन् ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA